२४ बैशाख २०८१, सोमबार | May 7, 2024

कारोबार खुलेको दिनमै सानिमा जनरलको शेयरमूल्यमा सकारात्मक सर्किट



काठमाडौ । बुधबारदेखि कारोबारमा आएको सानिमा जनरल इन्स्योरेन्सको शेयरमा समारात्मक सर्किट लागेको छ । कारोबारमा आएको पहिलो दिन कम्पनीको शेयर खरिदकर्ताको चाप देखिएको छ भने बिक्रीकर्ता भने शुन्य देखिएको छ ।

कम्पनीको ११ लाख ८८ हजार ६९८ कत्तिा शेयर खदिरद आदेशहरू छन् भने बिक्रीकर्ता भने शून्य छ। ३११ रुपैयाँमा कारोबार खुलेको कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले बढेर ३४२ रुपैयाँ पुगेको हो ।

इन्स्योरेन्सको एक करोड कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  २ : ४९ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,