१ चैत्र २०८२, आइतबार | March 16, 2026

भेरी अस्पतालमा थप एक कोरोना सक्रमितको मृत्युु



नेपालगन्ज । कोरोना सक्रमणका कारण नेपालगन्जमा थप एक जनाको मृत्यु भएको छ ।

राप्ती सोनारी गाउपालिका ८ शम्शेरगङ्ग बाँकेका ४८ वर्षीय पुरुषको सक्रमणका कारण भेरी अस्पताल मृत्यु भएको हो ।

कार्तिक २ गते कोरोना पोजेटिभ देखिएर अस्पताल भर्ना भएका पुरुषको सक्रमणका कारण आज दिउँसो ५:२० बजे मृत्यु भएको बाँके कोभिड-१९ बिपद ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : १३ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन