३० माघ २०८१, बुधबार | February 12, 2025

भेरी अस्पतालमा थप एक कोरोना सक्रमितको मृत्युु



नेपालगन्ज । कोरोना सक्रमणका कारण नेपालगन्जमा थप एक जनाको मृत्यु भएको छ ।

राप्ती सोनारी गाउपालिका ८ शम्शेरगङ्ग बाँकेका ४८ वर्षीय पुरुषको सक्रमणका कारण भेरी अस्पताल मृत्यु भएको हो ।

कार्तिक २ गते कोरोना पोजेटिभ देखिएर अस्पताल भर्ना भएका पुरुषको सक्रमणका कारण आज दिउँसो ५:२० बजे मृत्यु भएको बाँके कोभिड-१९ बिपद ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : १३ बजे

ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर

जनयुद्ध दिवसमा खजुरा गाउँपालिकाले दियो सार्वजनिक बिदा

खजुरा । तत्कालिन माओवादीले थालेको जनयुद्ध दिवसको दिन पारेर बाँकेको

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको