१ चैत्र २०८२, आइतबार | March 16, 2026

कोरोना संक्रमित थपिने क्रम रुपन्देहीका घट्यो बाँकेमा बढ्यो



बुटवल । बिगत केहिदिनबाट प्रतिपस्र्धात्करुपमा कोरोना थपिने क्रममा रहेका बाँके र रुपन्देहीमा आज भने रुपन्देहीमा अन्य दिनको तुलनामा कहि कम संक्रमित थपिएका छन् भने बाँकेमा अन्य दिनको तुलनामा संक्रमित थपिने क्रम बढेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा २७ महिला र २२ पुरुष गरि ४९ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ६८५० पुगेको छ । जिल्लामा कोरोना संक्रमण भएका ७५ जनाको ज्यान गएको छ भने ५४१६ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

उता बाँकेमा अन्यदिनको तुलनामा आज संक्रमिण थपिने क्रम बढेको छ । बाँकेमा पछिल्लो २४ घण्टामा २४ महिला र ३२ पुरुष गरि ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै बाँकेमा कुल संक्रमितको संख्या ३३९२ पुगेको बाँकेमा संक्रमण पुष्टि भएका मध्य ३५ जनाको ज्यान गएको र ३०२२ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : ३० बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन