१ चैत्र २०८२, आइतबार | March 16, 2026

सैनामैनाका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु



बुटवल । रुपन्देहीको सैनामैनाबट उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पुगेका एक जना पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेको सैनामैना १ का ५५ वर्षीय पुरुषको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । डा. गौतमका अनुसार आज बिहान १०ः३० बजे अस्पताल पुगेका उनीमा आजै कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगत्तै कोरोना बिशेष अस्पताल पठाईएकोमा भेन्टिलेटरमा राख्दाराख्दै उनको मृत्यु भएको डा. गौतमले बताए ।

उच्चरक्तचापको समेत बिरामी रहेको उनको उपचारका क्रममा मध्यान्ह १ः३० बजे मृत्यु भएको थियो ।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  २ : २८ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन