२९ मंसिर २०८२, सोमबार | December 15, 2025

देशभर थपिए २५६९ नयाँ संक्रमित, १६६६ जना संक्रमणमुक्त



काठमाडौं । बुधबार कोरोना भाइरसका थप २ हजार ५६९ जना संक्रमित भएका छन् ।

१० हजार ८१ पीसीआर परीक्षण गर्दा २ हजार ५६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

बुधबार सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । जसमध्ये जना संस्थागत आइसोलेसनमा १० हजार ५१९ र जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संखया १ लाख ६२ हजार २४३ पुगेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : २६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले