१४ असार २०८३, आइतबार | June 28, 2026

वामदेव गौतमलाई मन्त्री बन्न सर्वोच्च अदालतबाट क्लिन चिट



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतम विरुद्धको रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै गौतमलाई मन्त्रीबन्ने बाटो खुला भएको हो ।

प्रधानन्यायाधीससहितको संवैधानिक इजसालले गौतमको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै त्यसबारे अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको छ।

सरकारले गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने कोटाबाट राष्ट्रिय सभाको सदस्य बनाएपछि उनीविरुद्ध मन्त्री बन्न नदिन रिट परेको थियो । प्रतिनिधिसभा निर्वाचनमा हारेका व्यक्ति सोही कार्यकालमा मन्त्री बन्न नपाउने जिकिर गर्दै उनीविरुद्ध रिट परेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : ५३ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा