२७ भदौ २०८३, शनिबार | September 12, 2026

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ



काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छिन् ।

कैलालीको गौरीगङ्गा नगरपालिका–१ चैमाला घर भई हाल गोदावरी नगरपालिका–८ स्याउले बस्ने निर्मला साउद कतार एयरवेजबाट नेपाल आउने क्रममा पक्राउ परेकी हुन् ।

अध्यागमन कार्यालयको विद्युतीय प्रणालीमा ‘कालोसूची’ मा देखिएपछि सक्कल राहदानीसहित उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाइएको थियो ।

निजलाई आज कारबाहीका लागि कैलालीको मालाखेतीस्थित इलाका प्रहरी कार्यालय पठाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १० : २८ बजे

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ