४ पुस २०८२, शुक्रबार | December 20, 2025

गुल्मीको रेसुङ्गाका ६८ वर्षीय कोरोना संक्रमित पुरूषको बुटवलमा मृत्यु



बुटवल । गुल्मी रेसुङ्गा नगरपालिकाका एक जना कोरोना संक्रमितको कोरोना विशेष अस्पताल बुटवलमा मृत्युु भएको छ ।

गत १६ गते पीसीआर रिपोर्टमा कोरोना पुष्टि भएपछि पाल्पा स्थित मिसन अस्पतालमा भर्ना भएका उनलाई १६ गते सो अस्पतालले बुटवल रेफर गरेको थियो ।

उनको उपचारका क्रममा आज मध्यान्ह २स्१० बजे मृत्युु भएक‍ो लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

डा. गौतमका अनुसार उनी पहिलेदेखि नै मधुमेहका बिरामी थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ५ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको