७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

डाक्टर गोबिन्द केसीलाई कोरोना संक्रमण, शिक्षण अस्पताल महाराजगञ्ज भर्ना



काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै पटक पटक सत्याग्रह गरेर चर्चित बनेका डाक्टर गोविन्द केसीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

ज्वरो तथा खोकीको समस्या बढ्दै गएपछि उनले विहीबार त्रिशुली अस्पतालमा कोरोना परीक्षण गराएका थिए । उनको आज शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

केसीलाई श्वासप्रश्वासमा समस्या देखिएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। सुबेदीका अनुसार डा केसीको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । डा केसीको थप स्वास्थ्य परीक्षण भइरहेको पनि उनले जानकारी दिए । डा केसीलाई डा सुबास आचार्यको टिमले हेरिरहेको छ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले अभियान चलाईरहेका छन । केही समयअघि मात्रै उनले जुम्लाबाट सुरु गरेका १९ औँ पटकको सत्याग्रह तोडेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १० : १९ बजे

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११