१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बाँकेमा उपचाररत कञ्चनपुरका ३२ वर्षीय कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । जिल्ला बाहिरबाट उपचारका क्रममा बाँके ल्याईएका थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको बलौरी नगरपालिका १ का ३२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)बाँकेले जनाएको छ ।

डीसीसीएमसीका अनुसार गत कार्तिक २३ गते स्वास्थ्यमा समस्या भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको कोरोनाको लक्षणसँग मिल्दो चिन्ह देखिएपछि २५ गते स्वाव संकलन गरिएको थियो । २६ गते उनको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारका क्रममा अक्सिजन, ट्रनोस्टेट, मेडाजोलम सहित सघन उपचारकक्षमा उपचार गदाएगर्दै आज बिहान ८ः३० बजे उनको मृत्यु भएको डीसीसीएमसीका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

आज मृत्यु भएसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १२ : ०६ बजे

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा