४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाजुरामा भीरबाट लडेर एकजनाको मृत्यु



बाजुरा । बाजुरा बडिमालिका नगरपालिका ९ मा एकजना भीरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडिमालिका नगरपालिका ९ बस्ने शेरबहादुर बडुवाल रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

बडुवालको बडिमालिका ९ मा रहेको भेरे भिडमा लडेर मृत्यु भएको हो । उनि आइतवार राति १० बजे राप्क बजारबाट फडिल्ला घर गएको स्थाननीयले बताएका छन् ।

स्थनीयका अनुसार अत्याधिक मदिरा सेवन गरेर उनी भिरको बाटो गएका थिए । बाटोमा सोमबार बिहान मोवाइल झोला टोपी फेला पारेका थिए ।

शेर बहादुरको सामान रहेको जानकारी भएपछि उनलाई भिरमा खोज्दा लडेर मृत्यु भएको फेला पारेको आफन्तले बताएका छन ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  १ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको