१३ श्रावण २०८३, बुधबार | July 29, 2026

गोरखाका ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु



गोरखा । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ ।

गोखराको पालुङटार नगरपालिका वडा नं. ७ च्याङ्लीका ८३ वर्षीय ती पुरुषको मंगलबार बिहान मृत्यु भएको हो ।

ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । उपचारकै क्रममा उनको मृत्यृ भएको ढकालले बताए ।

ती पुरुष फोक्सोको क्यान्सरका पीडित थिए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १२ : २० बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन