६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

५३६४ कोरोना संक्रमित संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या घट्यो, २२ जनाको मृत्यु



काठमाडौं । शुक्रबार कोरोना भाइरका थप १९ सय ४५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार विभिन्न प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा १९सय ४५ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार शुक्रबार थपिएकासहित आजसम्म २ लाख १६ हजार ९६५ जनामा संक्रमण भैसकेको छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै अहिलेसम्म निको हुनेको संख्या पनि १ लाख ९१ हजार २ पुगेको छ।

यसैगरी पछिल्लो पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने संक्रमित थपिने संख्याको तुलनामा बढेको छ । शुक्रबार अपरान्हसम्म थप २२ जनाको मृत्यु भएको छ। यससँगै देशभर मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : २६ बजे

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा

आज पनि घट्यो सुनचाँदीकोे मूल्य

काठमाडौ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी