८ बैशाख २०८१, शनिबार | April 20, 2024

भीम अस्पताल भैरहवामा कोरोना संक्रमित एक महिलाको मृत्यु



भैरहवा । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भैरहवास्थित भीम अस्पतालमा उपचाररत सियारी गाउँपालिकाकी ६५ वर्षीया एक वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहले जनाएको छ ।

स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएकी ती महिला गत कात्तिक २३ गतेदेखि अस्पतालमा उपचाररत थिइन ।

उनको उपचारकै क्रममा शनिबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ३ : ०८ बजे

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि