६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

भिरबाट लडेर प्युठानमा एक युवकको मृत्यु



झिमरुक । प्युठानमा भिरबाट लडेर आज cयुवकको मृत्यु भएको छ ।

प्युठान नगरपालिका वडा नं-६ झुलेनी घुमेर फर्कने क्रममा प्युठान नगरपालिका वडा नं ४ स्थित रक्तेपोखरी भिरबाट लडेर प्युठान नगरपालिका वडा नं २ क्वाडीका २० वर्षीय युवक राहुल घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ ।

छ जना युवकको समूह झुलेनी पुगेको र फर्कने क्रममा राहुल भिरबाट लडेको इलाका प्रहरी कार्यालय विजुवार प्युठानका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । राहुलको शव १५० मिटर तल भेटिएको थियो । रासस

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : ४७ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३