४ पुस २०८२, शुक्रबार | December 20, 2025

काँग्रेस सांसद पाण्डेले लिए पद तथा गोपनियताको सपथ



काठमाडौं । नेपाली काँग्रेसबाट संघीय संसदको प्रतिनिधिसभामा समानुपातिक निर्वाचन पद्धतिअनुसार सांसद बनेका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सांसद पाण्डेलाई सपथ गराएका छन् ।

समानुपातिक सांसद कास्कीका सूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा नेपाली काँग्रेसले पाण्डेलाई नियुक्ति गरेको थियो ।

केसीको गत कात्तिक १७ गते निधन भएको थियो । काँग्रेसले सो स्थानमा पाण्डेलाई चयन गरेको पत्र गत शुक्रबार निर्वाचन आयोगले संसद सचिवालयलाई पठाएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको