१९ बैशाख २०८३, शनिबार | May 2, 2026

एनआईसी एशियाको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,बुधरबारबाट बुक क्लोज



काठमाडौ । एनआईसी एशिया बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरणका लागि बुधबारदेखि बुकक्लोज गर्ने भएको हो, अर्थात मंगलबारसम्म शेयर खरिद गरेका  सेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ प्रतिशतका दरले हुन आउने रकम १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने ९ करोड ७१ लाख रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लाभांश वितरणको प्रस्ताव पारित गर्न बैंकले मंसिर २१ गते साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १ : ५३ बजे

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका

रोल्पा जिप दुर्घटनाको तीन दिनपछि रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा २० जनाको ज्यान

दोहामा बृद्धजयन्ती मनाइयो

काठमाडौं । पच्चीस सय सत्तरीऔँ बृद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन