१९ बैशाख २०८३, शनिबार | May 2, 2026

सिटी एक्सप्रेसले पायो अन्तर्राष्ट्रिय अवार्ड



काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरलेले अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । अमेरिकाको फ्लोरिडामा भएको रेमटेक अवार्डमा सिटी एक्सप्रेसले पपुलारिटी अवार्ड पाएको छ ।

सिटी एक्सप्रेस रेमिटेन्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका लागि अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो । यो अवार्डमा संसारभरबाट ३२ प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए।

कम्पनीले रेमिटेन्स क्षेत्रमा प्रभावकारी र कानुनी उत्तरदायित्व वहन गरेर विश्वासिलो सेवा दिएकोले अवार्ड पाएको दाबी गरेको छ। कम्पनीले अवार्डपछि जिम्मेवारी थपिएको बताउँदै आफ्नो सेवालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ५ : ३० बजे

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका

रोल्पा जिप दुर्घटनाको तीन दिनपछि रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा २० जनाको ज्यान

दोहामा बृद्धजयन्ती मनाइयो

काठमाडौं । पच्चीस सय सत्तरीऔँ बृद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,