१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

२४ घण्टामा १७०३ जनामा कोरोना संक्रमण, १२३६ डिस्चार्ज, २३ को मृत्यु



काठमाडौं । शुक्रबार १ हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जंनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार थप १ हजार ७०३ जनालाई कोरोना संक्रमण देखिएको हो । यससँगै हालसम्म २ लाख २९ हजार ३४३ मा कोरोना संक्रमण भएको छ । नेपालमा जम्मा पीसीआर १७ लाख १० हजार ४६० भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २३६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा पनि २३ जना संक्रमितको मृत्यु भएको छ । बिहीबार पनि २३ जना नै संक्रमितको मृत्यु भएको थियो । यसँगै हालसम्म मृत्यु हुनेको कुल संख्या १ हजार ४३५ पुगेको छ । बिहीबार सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ४ : २५ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ