२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

स्थापना दिवसको अवसरमा आपाङ्ग आश्रममा खाद्यान्न हस्तान्तरण



बुटवल । रुपन्देही खुद्रा किराना व्यावसायी संघले स्थापना दिवसको अवसरमा अपाङ्ग आश्रमा खाद्यान्न हस्तान्तरण गरेको छ ।

१५ औं स्थापना दिवसको अवसरमा बुटवलको देवीनगरमा रहेको नेपाल आपाङ्ग आश्रममा बिभिन्न खाद्यन्नहरु सुक्रबार हस्तारण गरिएको हो ।

संघका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै बुटवल बार्ड ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले कोरोना महामारीको विचमा अपांगलाई दैनिक उपभोग्य बस्तुहरु हस्तान्तरण गर्नु सहरानियक कार्य भएको बताए ।

उनले खुद्रा किराना व्यवसायी हक हितको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यत गरे । कार्यक्रमा संस्थापक टिकाराम गैरे,महासचिव गोपाल प्रधान,बरिष्ठ उपाध्यक्ष महेन्द्र पोखरेल लगायत बोल्दै संघको भवन वनाउनको लागि जग्गा व्यवस्थापन सवै पक्ष लाग्नु पर्नेमा जोड दिएका थिए ।

उनीहरुले खुद्रा किराना व्यवसायी संघले समस्या ध्यान दिन राज्यले नसकेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ५ : २२ बजे

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश