१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

थप १२५५ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु



काठमाडौं । आइतबार कोरोना भाइरसका १ हजार २५५ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रायले आइतबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार १ हजार २५५ नयाँ संक्रमित थपिएसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४०४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ४७९ पुगेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ४ : २६ बजे

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल