१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कोरोना अपडेट : १३०४ नयाँ संक्रमित थपिए, २०७३ डिस्चार्ज, २१ को मृत्यु



काठमाडौं । मंगलबार थप १ हजार ३०४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयले मंगलबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार २४ घण्टामा ८ हजार ५८३ पीसीआर परीक्षण गर्दा १ हजार ३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

मन्त्रालयका अनुसार सोही समयमा २ हजार ७३ निको भएका छन्।

२४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ४ : ३८ बजे

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म