५ माघ २०८२, सोमबार | January 20, 2026

नेकपा सचिवालय बैठक सुरू, प्रधानमन्त्री ओली बैठकमा सहभागी



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने सहभागी भएका छन् ।

गत १८ गते बसेको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि स्थगित भएको थियो । केहिबेर अगाडि सुरू भएको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

अध्यक्ष द्वयले छुट्टाछुट्टै राजनीतिक प्रस्ताव प्रस्तुत गरेपछि उत्पन्न गतिरोध अन्त्यका लागि दोस्रो बरियताका नेताहरूले दौडधुप गरेपनि दुबै अध्यक्ष टसमस गरेका छैनन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १ : ४४ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच