४ पुस २०८२, शुक्रबार | December 20, 2025

रोटरीमा लैङ्गिक हिसाको चर्चा



बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ५३ औं नियमित बैठक तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

कोभिड-१९ कारण नियमित बैठकलाई समयतालिका बनाएर भर्चुअल र भौतिक उपस्थिति गरि संचालन गर्दै आएको क्लबको शनिबार बैठकमा लैङ्गिक हिसाबारे चर्चा गरिएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष गोपाल ज्ञवालीले १६ दिने लैङ्गिक हिसा बिरुद्धको अभियानलाई साथदिने रुपमा बैठकमा सहभागी बिच छलफल गरिएको बताए ।

लैङ्गिक हिसालाई सामान्यतया समाजमा महिलामाथि हुने हिसाका रुपमा व्याख्या गरिदै आएको भन्दै उनले समाजमा हुने सबेै किसिमका हिसा अन्त्यका लागि सबेैको पहल जरुरी रहेको बताए ।

समाजमा शान्ति कायम गराउने जिम्मेवारी पाएको प्रहरी सक्रिय भैदिए ठूलो उपलब्धि हासिल हुने उनले बताए । कार्यक्रममा क्लबका पुर्वअध्यक्ष नवीन श्रेष्ठ, बालकृष्ण अर्याल, देविलाल भट्टराई, सचिव दिपक भट्टराई, सहसचिव अर्जुन आचार्यले हिसा एउटा घरबाट शुरु भएर समाजमा जाने भन्दै यसलाई रोक्न प्रहरी, प्रशासनबाट विशेष पहल जरुरी रहेको बताए ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  २ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको