४ पुस २०८२, शुक्रबार | December 20, 2025

गण्डकी प्रदेशमा नेपाल ब्यापार कर्मचारी संघको प्रशिक्षण तथा कमिटी गठन



पोखरा । गण्डकी प्रदेशको पोखरामा नेपाल ब्यापार कर्मचारी संघ (युनिकम) को प्रशिक्षण तथा कमिटी गठन भएको छ ।

कृष्ण बराल उपाध्यायको अध्यक्षतामा भएको कमिटीको उपाध्यक्षमा नबिना सुबेदी, सचिबमा माधब चापागाइँ, कोषाध्यक्ष प्रदीप पौडेल, सहसचिबमा प्रमिला राना मगर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा गुरुप्रसाद बराल,शर्मिला सुनार, किसान नेपाली, दिपा शाही, सूर्य प्रकाश भट्टराइ, लक्ष्मण बास्तोला चयन भएको केन्द्रिय सदस्य चिरञ्जिबी पौडेलले जानकारी दिए ।

यसअघि प्रशिक्षण समेत गरिएको उनले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १० : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको