३१ असार २०८३, बुधबार | July 16, 2026

गण्डकी प्रदेशमा नेपाल ब्यापार कर्मचारी संघको प्रशिक्षण तथा कमिटी गठन



पोखरा । गण्डकी प्रदेशको पोखरामा नेपाल ब्यापार कर्मचारी संघ (युनिकम) को प्रशिक्षण तथा कमिटी गठन भएको छ ।

कृष्ण बराल उपाध्यायको अध्यक्षतामा भएको कमिटीको उपाध्यक्षमा नबिना सुबेदी, सचिबमा माधब चापागाइँ, कोषाध्यक्ष प्रदीप पौडेल, सहसचिबमा प्रमिला राना मगर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा गुरुप्रसाद बराल,शर्मिला सुनार, किसान नेपाली, दिपा शाही, सूर्य प्रकाश भट्टराइ, लक्ष्मण बास्तोला चयन भएको केन्द्रिय सदस्य चिरञ्जिबी पौडेलले जानकारी दिए ।

यसअघि प्रशिक्षण समेत गरिएको उनले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १० : ०३ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही