५ श्रावण २०८३, मंगलबार | July 21, 2026

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिबमा उमा जोशी नियुक्त



काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनी सचिवमा उमा जोशीलाई नियुक्त गरेको छ ।

कम्पनीको संचालक समितिको  बसेको ९६ औँ बैठकले कम्पनीको कानून विभाग प्रमुखमा उमा जोशीलाई नियुक्त गरेको हो ।
कम्पनीले मिति मंङ्सिर २१ गते देखि लागु हुने गरी कम्पनी सचिवको समेत कार्य गर्ने गरी थप जिम्मेवारी सहित कम्पनी सचिवमा नियुक्ति गरेको जानाकारी गराएको  हो।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ३ : २० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं