२० मंसिर २०८२, शनिबार | December 6, 2025

कपिलवस्तुमा महिलाको हत्या, हत्याको आशंकामा १ जना पक्राउ



कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्रौटामा एक महिलाको हत्या भएको छ।

चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्ने गरेकी दाङ सतबरिया घर भएकी ५१ वर्षीया सुशीला खड्काको शनिबार राति हत्या भएको हो।

चन्द्रौटा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश खरेलका अनुसार टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको छ।

हत्यामा संलग्न आशंकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए। रासस

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १० : २७ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति