२९ भदौ २०८३, सोमबार | September 14, 2026

माछापुच्छ्रे बैंक र एम ए डब्लु अर्थमुभर प्रालि बीच सम्झौता



काठमाडौ । माछापुच्छ्रे बैंक र एम  एडब्लु अर्थमुभर प्रालि (M.A.W Earthmovers Pvt. Ltd) बीच सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरीद गर्न चाहने ग्राहकलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एम ए डब्लु अर्थमुभर (M.A.W Earthmovers Pvt. Ltd) को तर्फबाट अध्यक्ष बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले देशभर रहेका आफ्ना  शाखा कार्यालयहरु मार्फत  एमएडब्लु अर्थमुभरका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउनुका साथै सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : ४४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ