२० मंसिर २०८२, शनिबार | December 6, 2025

माछापुच्छ्रे बैंक र एम ए डब्लु अर्थमुभर प्रालि बीच सम्झौता



काठमाडौ । माछापुच्छ्रे बैंक र एम  एडब्लु अर्थमुभर प्रालि (M.A.W Earthmovers Pvt. Ltd) बीच सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरीद गर्न चाहने ग्राहकलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एम ए डब्लु अर्थमुभर (M.A.W Earthmovers Pvt. Ltd) को तर्फबाट अध्यक्ष बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले देशभर रहेका आफ्ना  शाखा कार्यालयहरु मार्फत  एमएडब्लु अर्थमुभरका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउनुका साथै सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : ४४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय