४ चैत्र २०८२, बुधबार | March 18, 2026

कोरोना अपडेट : ७७६ जना संक्रमित थपिए ९४७ संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७७६ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । ९४७ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । भने संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ रहेको छ ।

मन्त्रालयका अनुसार ९ हजार ५८० जना संक्रमित आइसोलेसनमा बसेका छन् । हालसम्म १ हजार ७४९ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ४ : २९ बजे

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा