४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौं विभिन्न ठाउँमा शुक्रबार र शनिबार बिजुली काटिने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म काठमाण्डौका विभिन्न ठाउँमा बिजुली काट्ने भएको छ ।

प्राधिकरणका अनुसार शुक्रबार बिहान तीन घण्टा र शनिबार मध्याह्न १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ ।
बालाजु सबस्टेशभित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले त्यस सबस्टेशनबाट वितरण भएको बिजुली काटिनेछ ।

त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुनेछ । बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ ।

निर्धारित कार्य समयअगावै सम्पन्न भएमा त्यस समयभन्दा अगावै बिजुली आउनेसमेत प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको