३० भदौ २०८३, मंगलबार | September 16, 2026

नयागांउ माविका विद्यार्थीलाइ लायन्स क्लब अफ बुटवल सिद्धबाबाद्वारा न्यानो कपडा वितरण



बुटवल । बुटवलको नयागांउमा रहेको नयागांउ माबिका विद्यार्थीहरुलाइ लायन्स क्लव अफ बुटवल सिद्धबाबा बर्ष २०२०/०२१ ले न्यानो कपडा बितरण गरेको छ ।

क्लबका अध्यक्ष ठाकुर प्रसाद आचार्यको अध्यक्षमा भएको कार्यक्रममा कक्षा १ देखि ५ सम्मका बिद्यार्थी ७० जनालाइ स्वीटर तथा टोपी प्रदान गरिएको हो ।

कार्यक्रममा लायन्स क्लबका ३२५ बि २ नेपालका पूर्व डिस्ट्रक गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सो अबसरमा बोल्दै उहाले लायन्स सिद्धबाबाले सामाजिक सेवालाइ प्राथमिकता दिएकोमा आभार ब्यक्त गरे । सो कार्यक्रममा संयोजक क्लबका मेम्बर मेघलाल भट्टराइले संयोजन तथा सो न्यानो कपडा सहयोग गरेका हुन ।

कार्यक्रममा बिद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल, प्राचार्य पुरुषोतम भट्टराइ, प्रसिडेन्ट एडभाइजर सिताराम रसायली, क्लबका जोन चियर पर्सन गणेशप्रसाद भट्टराई, एरिया चिफ सन्दीप कसौधन, क्लवका संस्थापक रामप्रसाद बन्जाडे, तृतीय उपाध्यक्ष नारायण तिवारी, कोषाध्यक्ष नेत्रप्रसाद पाण्डे, पिआओ भूमि सापकोटा लगायतले बोलेका थिए । कार्यक्रमको संचालन क्लवका सचिब कृष्णबहादुर सुनारले गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ७ : ०६ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज