३० भदौ २०८३, मंगलबार | September 16, 2026

आजको मौसम : प्रदेश १, बागमती र गण्डकीमा आंशिक बदली, काठमाडौंको तापक्रम २ डिग्रीमा झर्यो



काठमाडौं । हाल देशभरको मौसममा उत्तर पश्चिमी वायुको प्रभाव कायम रहेको छ । हाल नेपालको पश्चिमी तथा मध्य तराइ भू-भागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । आज न्युनतम तापक्रम २ डिग्री सेल्सियससम्म पुग्नेछ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस हुनेछ ।

बायुको गति ६ किलोमिटर प्रति घण्टा छ भने भिजिबिलिटी ५ किलोमिटर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुको मौसममा आंशिक बदली रहने छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश नं १, गण्डकी प्रदेश रलुम्बिनी प्रदेशको मौसममा आंशिक बदली रहने छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : ३४ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज