८ चैत्र २०८२, आइतबार | March 22, 2026

दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशबासीलाई सम्बोधन गर्नेभएका छन् ।

आइतबार प्रतिनिधिसभा विघटन गरेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रष्ट पार्न देशवासीलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ । त्यसक्रममा ओलीले संसद विघटन र नयाँ निर्वाचन किन गर्नुपर्यो भन्नेबारे जानकारी गराउनेछन् ।

प्रधानमन्त्रीको सम्बोधन दिउँसो ३ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

यसअघि सोमबार बिहान ओलीले आफुनिकट सांसदहरुलाई सम्बोधन गर्दै देशी विदेशी षड्यन्त्रबाट आफुलाई घेरावन्दीमा पार्न खोजिएपछि ताजा जनादेशमा जानुपरेको बताएका थिए । उनले सांसदहरुलाई तीन वर्षसम्म सरकारले गरेको कामबारे प्रचार गर्दै जनतासँग जान निर्देशन दिएका थिए ।

 

 

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १ : ३१ बजे

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले