३ असार २०८३, बुधबार | June 17, 2026

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो



काठमाडौं र कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ ।

वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ७१८ को मृत्यु भएसँगै मृतकको संख्या १७ लाख ८ हजार २२९ जना पुगेको हो ।

त्यस्तै, हालसम्म विश्वभर कोरोना संक्रमण पुष्टी हुनेको संख्या ७ करोड ७६ लाख ८४ हजार नाघेको छ ।

बितेको २४ घण्टामा ५ लाख ११ हजार संक्रमित थपिएका थिए भने ४ लाख ६९ हजार निको भएका थिए । यससँगै हालसम्म कोरोना निको हुनेको संख्या ५ करोड ४५ लाख ६१ हजार पुगेको छ ।

हाल विश्वभर २ करोड १४ लाख १४ हजार सक्रिय संक्रमित रहेको छ भने एक लाख ६ हजारबढीको अवस्था गम्भिर रहेको वर्ल्डो मिटरले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : ०६ बजे

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका