१६ श्रावण २०८३, शनिबार | August 1, 2026

घाम ताप्दा हुने फाइदा र बेफाइदा के-के हुन ?



घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ ।

घामले शरीरलाई पुर्‍याउने फाइदा

– सूर्यको किरणमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ ।
– बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ ।
– चिसोबाट लाग्ने रोगबाट बचाउँछ ।
– सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ ।
– घामले रगत जम्नबाट बचाउँछ ।

घामबाट हुन सक्ने असर

– छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ ।
– अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ ।
– जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ ।
– छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ ।
– लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : ४४ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष