२३ बैशाख २०८१, आइतबार | May 5, 2024

घाम ताप्दा हुने फाइदा र बेफाइदा के-के हुन ?



घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ ।

घामले शरीरलाई पुर्‍याउने फाइदा

– सूर्यको किरणमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ ।
– बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ ।
– चिसोबाट लाग्ने रोगबाट बचाउँछ ।
– सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ ।
– घामले रगत जम्नबाट बचाउँछ ।

घामबाट हुन सक्ने असर

– छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ ।
– अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ ।
– जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ ।
– छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ ।
– लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : ४४ बजे

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं