३० भदौ २०८३, मंगलबार | September 16, 2026

स्याङ्जाका कोरोना संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु



बुटवल । बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका-४ का ७२ वर्षीय पुरुषको मंगलबार राती उपचारका क्रममा बुटवल कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष पुस ४ गते कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना भएकामा मंगलबार राति १२ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए । संक्रमित पुरुषमा उच्च रक्तचापको समस्या रहेको डा। गौतमले बताए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : ४८ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज