६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रभु बैंकको १०.५२५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौ । प्रभु बैंकको १०५.२५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम रहेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १०५२५प्रतिशत लाभांश वितरण गर्न तथा साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि बुक क्लोज गर्ने भएको छ । यस्तै आज बिहिबार सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२५ लाभांश प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्नको लागि पुस २६ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ ।

 

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ५ : ०२ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना