७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा विघटनको निर्णयमा सर्वोच्चद्वारा सरकारको नाममा कारण देखाऊ आदेश



काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट सुरु भएको प्रारम्भिक बहसपछि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरासहितको पाँच सदस्यीय इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

संवधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषले गरेको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका र संसदसँग सम्बन्धित अन्य आवश्यक कागजात पेश गर्ने पनि आदेश दिइएको छ । सर्वोच्चले संसदमा रहेका दलहरुसँग कति जना सांसद छन् भन्ने जानकारी पनि माग गरेको छ ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका एक दर्जन निवेदनहरुको सुनुवाइ सुरु भएको हो ।

सर्वोच्च अदालतले शुक्रबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  २ : १५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज