२४ असार २०८३, बुधबार | July 9, 2026

पछिल्लो २४ घण्टामा थपिए ५०० कोरोना संक्रमित, ३ जनाको मृत्यु



काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका अनुसार थपिनेमा २१३ महिला र २८७ पुरुष रहेका छन् ।

यस्तै पछिललो २४ घण्टामा ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७०० जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४९ हजार १३२ जना पुगेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ४ : ३१ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको