४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठ दाउरा फुकुवाकाे माग गर्दै  पुर्वी नवलपरासीमा प्रदर्शन



कावासाेती । काठ दाउरा खुलाउन माग गर्दै पुर्वी नवलपरासीमा बैज्ञानिक बन संजाल ले राजमार्गमा प्रदर्शन गरेका छन्।

नवलपुर वैज्ञानिक संजाल  नवलपुरकाे अगुवाईमा सरकारले प्रतिबन्ध गरेकाे काठ दाउरा खुलाउन माग राख्दै प्रदर्शन गरेका हुन् ।

कावासाेती थकालीचाेकबाट सुरू भएकाे -याली   फलफुल चाेकमा रहेकाे डिभिजन वन कार्यलय अगाडि पुगेर  प्रदर्शन  गरेका थिए ।

गत जेठमा नेपाल सरकारकाे मन्त्रिपरिषद् बैठकले अर्काे ब्यवस्था नभए सम्मका लागि काठ दाउरा कटान, बिक्री  वितरणमा प्रतिबन्ध लगाएकाे थियाे ।

नवलपुर वैज्ञानिक वन संजालका अध्यक्ष मधु बिलास अधिकारीले सरकारले  नेपालकाे काठ दाउरामा  प्रतिबन्ध गरेर विदेशबाट काठ आयात गर्न खाेजेकाे आराेप लगाए ।

नवलपुरमा ५० वटा  वन वैज्ञानिक वन रहेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  २ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको