१६ माघ २०८२, शुक्रबार | January 30, 2026

तिलोत्तमाकाे नयाँमिलमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दम्पत्ती गम्भीर घाइते



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ मिलमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुइ जना गम्भीर घाइते भएका छन ।

भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले बाटो काट्दै गरेको लु २० प ३७५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी तिलोत्तमा ११ का ५५ वर्षिय रणबहादुर खड्का र उनकी श्रीमती ५० वर्षिय सावित्रा खड्का घाइते भएको प्रदेश ट्राफिक प्रहरी बुटवलले जनाएको छ ।

उनीहरुको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भईरहेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ३ : ५४ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र