२ पुस २०८२, बुधबार | December 17, 2025

जीपको ठक्करले एक पाटे बाघको मृत्यु



बारा । महेन्द्र राजमार्ग अन्र्तगत बाराको पथलैया-अलेखगञ्ज सडकखण्डमा जीपको ठक्करले एक पाटे बाघको मृत्यु भएको छ ।

पथलैया-अलेखगञ्ज सडकखण्डको आधाभार भन्ने स्थानमा जीपको ठक्करबाट पाटे बाघको ज्यान गएको हो ।

बा १६ च ८११ नम्बरको जीपको ठक्करले गम्भीर घाइते भएको पोथी बाघको टाउकोमा गहिरो चोट लागेका कारण बचाउन नसकिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख एवं संरक्षण अधिकृत मनोज साहले बताए ।

यो घटना आज बिहान करिब ७ बजे भएको हो । ठक्कर दिने जीप र चालक निकुञ्जको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ११ : ०७ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन