३ चैत्र २०८२, मंगलबार | March 17, 2026

प्रचण्ड-माधव पक्षको १८ बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेको नेकपाले पुस २० गतेदेखि माघ २३ गतेसम्म विरोधका कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

राजधानीमा विरोध प्रदर्शन र सभा गरेर दोस्रो चरणको आन्दोलन समापन गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सरकारको असंवैधानिक कदम छिट्टै असफल पार्ने बताए । “उनीहरुले सत्ताको बलमा गर्न सक्छौँ भन्ने सोचेका छन्,” संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले भने, “हामी संघर्ष र स्वतन्त्र न्यायपालिकाको बलमा गर्न सक्छौँ ।” उनले संसद पुनःस्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।

यस्ता छन् दोस्रो चरणका कार्यक्रम

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ३ : ३७ बजे

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक