१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बाँकेमा उपचाररत ३ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु



नेपालगन्ज । बाँकेमा एकै रात ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जना र भेरी अस्पताल नेपालगन्जमा १ जना कोरोना संक्रमितको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङम्वाङले जानकारी दिएका छन् ।

दाङबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना रहेका १३ वर्षीय वालक र कञ्चनपुरबाट उपचारका लागि आएका एक जना पुरुष सहित २ जना तथा भेरी अस्पताल नेपालगन्जमा उपचाररत जानकी गाँउपालिकाका ६८ वर्षीय एक जना गरि ३ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए ।

बाँकेमा उपचाररत जिल्ला बाहिरका ८० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बाँकेमा हालसम्म मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ९ : १४ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई