४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाल प्रहरीका ३० एसपीको सरुवा, ११ जिल्लामा प्रहरी प्रमुख फेरिए (सुचि सहित)



काठमाडौं । नेपाल प्रहरीको ६९ डीएसपीको सरुवा गरेसँगै ३० जना एपीहरु पनि सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा सुचि सार्वजानिक गरेको छ।

प्रहरी महानिरीक्षकको निर्णयबाट मंगलबार एसपी सरुवा गरिएको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।

माघ महिनादेखि तलव सुबिधा पाउने गरी एसपीहरुको सरुवा गरिएको हो । आज गरिएको सरुवामा ११ जिल्लामा जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

काभ्रेपलाञ्चोक, धादिङ, बागलुङ, रौतहट, मकवानपुर, धनुषा, पर्सा, कञ्चनपुर, सिन्धुली, झापा, बारा लगायतका प्रहरी प्रमुख परिवर्तन भएका छन्।

यस्तो छ सरुवाको सुचि :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/01/saruwa-sp-janapad-2077-09-21.pdf”]

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ९ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको