१५ असार २०८३, सोमबार | June 29, 2026

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्ने संवैधानिक इजलासमा नबस्ने न्यायाधीस हरिकृष्ण कार्कीको निर्णय



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा न्यायाधीस हरिकृष्ण कार्कीले नहेर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको इजलासमा नबस्ने घोषणा गर्दै कार्की बाहिरिएका हुन् । बहस गरिरहेका अधिवक्ताले आज पनि संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएका थिए ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा कार्कीसहित पाँच जना न्यायाधीसको इजलास गठन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली, महान्यायाधिवक्ता अग्नि खरेल र सुवासचन्द्र नेम्वाङको निकट रहेका कार्की इजलासमा रहँदा स्वार्थ बाझिने भन्दै विपक्षी रिट निवेदकहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ३ : २० बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै